१९ बैशाख २०८१, बुधबार

Tag: रन

आइसिसी विश्वकप लिग दुई : नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौँ, २२ माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै १९७ रन बनायो ।