११ जेष्ठ २०८१, शुक्रबार

Tag: रद्दीको टोकरीमा

मेरो पत्र अध्यक्ष लिङ्देनले रद्दीको टोकरीमा फाल्दिनुभयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्वअध्यक्ष कमल थापाले पार्टीमा सबैलाई समेट्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग आग्रह गरेका छन् । थापाले ध्यानाकर्षण पत्र लेख्दै आफूले गत २७ मंसीरमा पठाएको पत्रप्रति गम्भीर बन्न अध्यक्षलाई आग्रह गरेका हुन् । आफू सदैव पार्टी एकता