२६ बैशाख २०८१, बुधबार

Tag: रजिष्ट्रेशन फाराम

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

१५ मङ्सिर, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो