१० जेष्ठ २०८१, बिहिबार

Tag: रक्तदान आयोजना

गणतन्त्र दिवसको अवसरमा बागमती सरकारद्वारा रक्तदान आयोजना

हेटौंडा । १६ औं गणतन्त्र दिवसको अवसरमा आज आइतवार बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले रक्तदान गरेर गरे । सो अवसरमा उनले प्रदेशवासी सबैलाई गणतन्त्र दिवसको