१२ जेष्ठ २०८१, शनिबार

Tag: यौन तथा प्रजनन शिक्षा

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

वीरेन्द्रनगर, १० फागुन । कर्णाली प्रदेशका किशोर-किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क