१९ बैशाख २०८१, बुधबार

Tag: योमरी

योमरी के हो ? योमरी किन खाइन्छ ?

योमरी हरेक वर्ष यःमरि पुन्हिको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो । नेवारी भाषामा “यः” अर्थात मन पर्ने र “मरि” अर्थात रोटी भन्ने बुझिन्छ । यसरी सबैलाई मनपर्ने भएकोले यसलाई योमरी भनिएको हो । नेवारी समुदायमा नयाँ चामलको पीठो र