२४ बैशाख २०८१, सोमबार

Tag: योजना शुरु

यातायात क्षेत्रका १० समस्या सामधान गर्न मन्त्री ज्वालाको योजना शुरु

काठमाडौं । यातायात क्षेत्रको अस्तब्यस्ततालाई अन्त्य गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘सहकार्य समुन्वय र ‘एक्शन’ योजना शुरु गरेका छन् । ट्राफिक प्रहरी, स्थानीय तह, प्रदेश सरकार र सघिय सरकारको सहकार्य तथा समुन्वयमा यातायात क्षेत्रका १० समस्या तत्काल सामधान