२१ बैशाख २०८१, शुक्रबार

Tag: योजनावद्धरुपमा लागे

कमल थापाको गुनासो : मविरुद्ध गाली गर्नेहरु योजनावद्ध रुपमा लागे

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले “लोकतान्त्रिक हिन्दुराष्ट्रको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण” गर्ने बिचार केही वर्षमा राष्ट्रिय राजनीतिको मुलधार र राप्रपा नेपाल देशको राजनीतिक,आर्थिक र सामाजिक रुपान्तरणको अग्रणी शक्ति हुने दावी गरेका छन् । सामाजिक सञ्जालमा एक