१५ जेष्ठ २०८१, मंगलबार

Tag: योग्य

माधव नेपाल भन्छन्, “संसदीय दलमा ओलीको बहुमत छैन, नेता बन्न योग्य हुनुहुन्न”

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् । नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा बोल्दै नेता नेपालले