२२ बैशाख २०८१, शनिबार

Tag: योगेश भट्टाई

महान्यायाधिवक्ताले हतार-हतार पुरानो मितिमा छापेर राजपत्र पेश गरेर किर्ते काम गरेको योगेश भट्टराईको खुलासा

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन पुरानो मितिमा छापे राजपत्र संवैधानिक इजलासमा पेश गरेको आरोप लगाएका छन् । नेता भट्टराईले सामाजिक संजालमा एक स्टाटस लेख्दै तिम्रो लाज छोप्न अझै कति टालो