२० बैशाख २०८१, बिहिबार

Tag: योगको महत्व

कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी

कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताउनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताएका