२१ बैशाख २०८१, शुक्रबार

Tag: यू–२१ राष्ट्रिय

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

१ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्पmा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा