२५ बैशाख २०८१, मंगलबार

Tag: यू-१९ महिला क्रिकेट टोली

यू-१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनी नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले उन्नाइस वर्षमुनि (यू-१९) महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै मरासिनीलाई कप्तानमा नियुक्त गरेको जानकारी दिएको हो । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ महिला विश्वकप