१५ बैशाख २०८१, शनिबार

Tag: यूएईविरुद्ध नेपाल

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, दियो १२० रनको लक्ष्य

काठमाडौँ । एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक