२३ बैशाख २०८१, आइतबार

Tag: युवा विद्यार्थी

संसद विघटनविरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई प्रचण्ड-नेपाल समुहको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन् । यहाँ आज भएको अनेरास्ववियूको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै