२६ बैशाख २०८१, बुधबार

Tag: युवराज चौलागाई

गीतकार दिलिप योन्जन तामाङको “हावा बनी छुए तिमीलाई” गीतको भिडियो सार्बजानिक

६ साउन, काठमाडौँ । गीतकार दिलिप योन्जन तामाङको “हावा बनी छुए तिमीलाई” गीतको भिडियो सार्बजानिक भएको छ । गायक युवराज चौलागाईको स्वर रहेको यो म्युजिक भिडियोले धेरै दर्शकको मन जित्ने देखिन्छ । युवा युवतीमा उत्पन्न प्रेमका भावहरु समेटिएको नयाँ आधुनिक गीतको म्युजिक भिडियोमा गीतकार