२४ बैशाख २०८१, सोमबार

Tag: युरोप भ्रमण

विदेशमन्त्री आजदेखि युरोप भ्रमणमा

९ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिनुभएको हो । उहाँले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको