२० बैशाख २०८१, बिहिबार

Tag: युगान्डाको राष्ट्रपति

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

कम्पाला । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेको शनिबार