२५ बैशाख २०८१, मंगलबार

Tag: यादवको संयोजकत्व

बाबुरामको पार्टीमा यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उक्त पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेसपाका अध्यक्ष डा.भट्टराईको अध्यक्षतामा आज बसेको कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो