२० बैशाख २०८१, बिहिबार

Tag: यस्ता छन् विभिन्न कारणहरु

दसैंको टीका निधारमै किन लगाइन्छ ? यस्ता छन् विभिन्न कारणहरु

दसैंको टीका निधारमै किन लगाइन्छ ? यसका धेरै कारणहरु छन् । दशैंको टीका निधारमै लगाउने कारणहरुमध्ये सौन्दर्यको पक्षका साथै यसभित्र लुकेका धार्मिक, आध्यात्मिक र वैज्ञानिक कारण पनि रहेका छन् । हिन्दू धर्म मान्ने व्यक्तिले निधारमा टीका (तिलक) वा चन्दन लगाउनु