२३ बैशाख २०८१, आइतबार

Tag: यदुलाल खरेल

यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । बैठकले निर्देशक खरेललाई पुस २३ गतेबाट लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो । बैठकले