२६ बैशाख २०८१, बुधबार

Tag: यति होटल बन्द

यति होटल बन्द गर्न प्रशासनलाई गृह मन्त्रालयको पत्र

काठमाडौं । याक एन्ड यति होटल बन्द हुने भएको छ । सोमबार गृह मन्त्रालयले यति होटल बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सरकारलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी पटक-पटक