४ जेष्ठ २०८१, शुक्रबार

Tag: यति धेरै फुर्सदिलो देखेर छक्क छु

प्रचण्ड प्रधानमन्त्री जस्तो हुन सकेनन्, यति धेरै फुर्सदिलो देखेर छक्क छु : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री जस्तो हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्रीलाई अहिले गठबन्धनको नेताका रुपमा बैठक