२१ बैशाख २०८१, शुक्रबार

Tag: म्हेन्दू

चलचित्र म्हेन्दूको फर्स्ट लुक सार्बजानिक

२२ असार, काठमाडौं । हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानिक भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाइ उठान गरेको छ । डोल्पाका विभिन्न स्थानमा