२४ बैशाख २०८१, सोमबार

Tag: म्यान्मार सेना

जापानले म्यान्मार सेनालाई आङ सान सुकीको रिहा र प्रजातन्त्र पुनःस्थापना गर्न आग्रह गर्यो

टोकियो । जापानले सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो पुनःस्थापना गर्न आग्रह गरेको बताइएको छ ।