२२ बैशाख २०८१, शनिबार

Tag: मौवाखोला

बाढीले धादिङमा पृथ्वी राजमार्ग अन्तर्गत विन्दु मौवाखोलाको पुल भत्कियो

काठमाडौँ, साउन ५ । लगातारको भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ । चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको हो । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको