२० बैशाख २०८१, बिहिबार

Tag: मौद्रिक नीति २०७९

मौद्रिक नीति २०७९ : तरलताको समस्या समाधानका लागि नयाँ व्यवस्था

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । त्यसको समाधानका लागि कुन न कुनै उपायको खोजी गर्नु आवश्यक नै थियो । सोही आवश्यकतालाई दृष्टिगत गरेर चालु आवको मौद्रिक नीतिमार्फत खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरी कार्यान्वयनमा