२५ बैशाख २०८१, मंगलबार

Tag: मोहर्रम पर्व

कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व

राँझा, १४ भदौ । मुसलमान धर्मावलम्बीहरुले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन् । मुसलमान धर्मका अगुवाहरुले मोहर्रम पर्व घरमै