२३ बैशाख २०८१, आइतबार

Tag: मोहम्मद इस्तियाक राई

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ : मन्त्री राई

नेपालगञ्ज, २२ असार । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताउनुभएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण