२५ बैशाख २०८१, मंगलबार

Tag: मोहमद जाभेद जारिफ

इरानी विदेशमन्त्रीलाई संयुक्त राष्ट्रसंघको भ्रमण गर्न प्रवेशाज्ञा

३० असार । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिनुभएको छ । यो पछिल्लो समाचारले इरान र अमेरिका बीच चलिरहेको पछिल्लो वाकयुद्धका बारेमा सकारात्मक सन्देश जाने अनुमान गरिएको