२६ बैशाख २०८१, बुधबार

Tag: मोहन श्रेष्ठ

लम्पसारवादका विरुद्ध राप्रपाले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्दै छ । राप्रपाले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले सरकारले