२० बैशाख २०८१, बिहिबार

Tag: मोबाइल चोरी

मोबाइल चोरीको अभियोगमा पक्राउ परेकालाई खोजतलास गर्दा ८० राउण्ड गोली फेला

बनियानी । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी