१४ जेष्ठ २०८१, सोमबार

Tag: मोदी आइपुगे नेपाल

भारतीय प्रधानमन्त्री मोदी आइपुगे नेपाल, लुम्बिनीमा देउवाले गरे स्वागत

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा