२१ बैशाख २०८१, शुक्रबार

Tag: मोटरसाईकल चालक

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, बैशाख २७ । ईलाम चुलाचुली-४ का ३१ बर्षीय रण बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका-५ पाडाजुंगी स्थित राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ६ ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट