८ बैशाख २०८१, शनिबार

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


मृत्यु

झापा, बैशाख २७ । ईलाम चुलाचुली-४ का ३१ बर्षीय रण बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका-५ पाडाजुंगी स्थित राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ६ ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा६८प ९७७० नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !