२० बैशाख २०८१, बिहिबार

Tag: मोक्तार ओउने

मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त

बामाको, १२ असोज । अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहले मोक्तारलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको घोषणा गरिएको थियो । नवनियुक्त प्रधानमन्त्री