२१ बैशाख २०८१, शुक्रबार

Tag: मैथिली भाषा

मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास

जनकपुरधाम, १४ असोज । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गर्नुभएको छ । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल हुनुभएको हो । अभियन्ता झा सप्तरी जिल्लाको