२२ बैशाख २०८१, शनिबार

Tag: मैत्रीपूर्ण

मैत्रीपूर्ण खेलमा नेपाल–कुबेत भिड्दै

७ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ