४ जेष्ठ २०८१, शुक्रबार

Tag: मेरिगोल्ड ओभरसिज

मेरिगोल्ड ओभरसिजविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लिका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट