४ जेष्ठ २०८१, शुक्रबार

Tag: मेडिकल व्यवसायी

बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बागलुङमा ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रसाईलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त