२४ बैशाख २०८१, सोमबार

Tag: मेडिकल

डा. केसीले सुरु गरे आठौं अनसन, शिक्षण अस्पताल परिसरमा तनाव

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहितका माग राखेर डा.गोविन्द केसी आठौं पटक अनसन बसेका छन्। सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै डा. गोविन्द केसी आइतबार अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमनरण अनसनमा बसेका हुन्। लगातार सात