२४ बैशाख २०८१, सोमबार

Tag: मेडल राई

यौन दुव्र्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुङ्गा, २० असोज । यौन दुव्र्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार