१४ बैशाख २०८१, शुक्रबार

Tag: मेडल अस्वीकार गरेको घोषणा गर्नुस्

नेम्वाङको न्यायाधीशहरूलाई आग्रह : मेडल अस्वीकार गरेको घोषणा गर्नुस्

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सातौँ संविधान दिवसका अवसरमा देउवा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको पदक अस्वीकार गरेको घोषणा गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् । आज आइतबार दिउँसो ललितपुरको च्यासलस्थित