११ जेष्ठ २०८१, शुक्रबार

Tag: मृत्यु हुने ४ जना

बझाङ जीप दुर्घटना (अपडेट) : मृत्यु हुने ४ जनाको पहिचान खुल्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । बझाङको मस्टा गाउँपालिका-४ चिउरी नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही