२२ बैशाख २०८१, शनिबार

Tag: मृत्युदर

खोप लगाएका भन्दा नलगाएकामा संक्रमण १० गुणा, सिकिस्त हुने १७ गुणा र मृत्यु २० गुणा

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर, बिरामी भएर सिकिस्त हुने दर र मृत्युदर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाएका भन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको संक्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर