२१ बैशाख २०८१, शुक्रबार

Tag: मृतावस्थामा फेला

पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला

पर्वत । पर्वतको जलजला गाउँपालिका–२  मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी