२६ बैशाख २०८१, बुधबार

Tag: मुसा दौड

बाबुराम भन्छन्, ‘जसपा मुसा दौडमा छैन है’ : होला त ओलीसँग सत्ता साझेदारी ?

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन् । देश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको पनि भट्टराईको भनाइ छ । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अदालतको