११ जेष्ठ २०८१, शुक्रबार

Tag: मुसहर र डोम समुदायको घर

मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

कटारी । उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई उनीहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिबारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको कटारी अस्पतालका स्वास्थ्य बीमाको सहजीकरण गर्दै