१४ बैशाख २०८१, शुक्रबार

Tag: मुसलधारे वर्षा

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० को मृत्यु

मेरिडा । मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना