२२ बैशाख २०८१, शनिबार

Tag: मुलुकको मुहार

पूर्वाधार विकासले मुलुकको मुहार फेरियो : मन्त्री नेम्वाङ

ओखलढुङ्गा । सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताउनुभएको छ । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गर्नुभएको हो